दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८” रहेको छ ।
(२) यो ऐन तुरून्त प्रारम्भ हुनेछ ।